पूर्वडीआईजी राप्रपामा

हिमाल प्रेस २० माघ २०८२ ११:५८ | Tuesday, February 3, 2026
पूर्वडीआईजी राप्रपामा

काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्।

केसी ललितपुर क्षेत्र नम्बर २ का बासिन्दा हुन्। निर्वाचनको नजिकै केसीको राप्रपा प्रवेशले त्यस क्षेत्रमा पार्टी थप मजबुत हुने दाबी राप्रपाले गरेको छ।

 

प्रकाशित: २० माघ २०८२ ११:५८ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast