संसद पुन: स्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

हिमाल प्रेस १४ माघ २०८२ २०:१० | Wednesday, January 28, 2026
50
SHARES
संसद पुन: स्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ– प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन्।

सांसदहरुको डेलिगेसन बिहीबार बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

विघटित प्रतिनिधिसभाका कांग्रेसका ६० भन्दा बढी सांसदहरूले पुनः स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गदै सर्वोच्चले दुवै पक्षलाई बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको थियो।

प्रकाशित: १४ माघ २०८२ २०:१० | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast