काठमाडौँ- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही २ मा उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्र पौडेलले २०६४ देखि लगातार निर्वाचन जित्दै आएको क्षेत्र हो।
यस क्षेत्रमा कांग्रेसका चुन्नुप्रसाद पौडेलले उम्मेदवारी उमेदवारी दर्ता गराएका छन्।
प्रकाशित: ६ माघ २०८२ १६:०२
प्रतिक्रिया



