सुनसरी-१ मा हर्कले गराए उम्मेदवारी दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १४:०१ | Tuesday, January 20, 2026
28
SHARES
सुनसरी-१ मा हर्कले गराए उम्मेदवारी दर्ता

इटहरी- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी-१ मा उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराउन उनी समर्थकसहित पुगेका थिए। धरान उपमहानगरपालिकाका पूर्वमेयर उनले पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका हुन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टील गोमा तामाङलाई टिकट दिएको छ। एमालेबाट टीका लिम्बू, कांग्रेसबाट सुजेन्द्र तामाङ र नेकपाबाट सूर्यबहादुर भट्टराईले टिकट पाएका छन्।

मनोनयनपछि प्रतिक्रिया दिँदै साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरे।

प्रकाशित: ६ माघ २०८२ १४:०१ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast