काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ १ मा अभियानी आशिका तामाङलाई टिकट दिएको छ। आज (सोमबार) नेता गणेश पराजुलीले तामाङलाई टिकट दिएका हुन्।
तामाङ सामाजिक अभियन्ता हुन्। यसअघि उनले सामाजिक सञ्जालमार्फत् काठमाडौँ २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।
प्रकाशित: ५ माघ २०८२ १५:०० | Monday, January 19, 2026
प्रतिक्रिया





