चितवन १ बाट जेनजी युवा नेता विकास रसाइली चुनाव लड्दै

हिमाल प्रेस ३ माघ २०८२ ८:०७
6
SHARES
चितवन १ बाट जेनजी युवा नेता विकास रसाइली चुनाव लड्दै

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जेनजी युवा विकास रसाइलीले चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।

भदौ २३ र २४ गते भएको आन्दोलनमा सक्रिय रहेका रसाइली जेनजी मुभमेन्ट अलायन्समा आबद्ध छन्। जेनजीको प्रतिनिधित्व गर्दै चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्न लागेको बताएका छन्।

प्रकाशित: ३ माघ २०८२ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast