पृथ्वीनारायण शाहको भनाइ साभार गर्दै बालेनले भने : घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्

हिमाल प्रेस २७ पुष २०८२ १०:१३
14
SHARES
पृथ्वीनारायण शाहको भनाइ साभार गर्दै बालेनले भने : घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पृथ्वी जयन्तीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको भनाइ स्मरण गर्दै शुभकामना दिएका छन्।

सामाजिक सन्जालमार्फत बालेनले ‘घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्दै शुभकामना दिएका छन्। आज पृथ्वीनारायण शाहको ३०४ कै जन्मजयन्ती हो। देशभर पृथ्वीजयन्ती मनाइदैछ।

प्रकाशित: २७ पुष २०८२ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast