घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १९ पुष २०८२ ८:२६
8
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिन (शुक्रबार) को तुलनामा घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो।

हिजो काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित: १९ पुष २०८२ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast