जनमत पार्टीद्वारा समानुपातिक बन्दसूचीमा ११० जनाकै नाम पेस

हिमाल प्रेस १८ पुष २०८२ १०:४२ | Friday, January 2, 2026
12
SHARES
जनमत पार्टीद्वारा समानुपातिक बन्दसूचीमा ११० जनाकै नाम पेस

काठमाडौँ- जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा ११० जनाकै नाम पेस गरेको छ।

निर्वाचन आयोगमा पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशतका आधारमा दलहरूले उम्मेदवारी दिएका छन्।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारले तयारी गरिरहेको छ।

प्रकाशित: १८ पुष २०८२ १०:४२ | Friday, January 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast