काठमाडौँ उपत्यकाको तापक्रम लगातार घट्दो

हिमाल प्रेस १६ पुष २०८२ ६:३६
6
SHARES
काठमाडौँ उपत्यकाको तापक्रम लगातार घट्दो

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५:१ डिग्री सेल्सियस देखिएको हो। हिजो (मंगलबार) यस बेला ५.२ डिग्री सेल्सियस थियो।

बिहान ८:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.८ मा झरेको थियो। आज पनि आधिकारिक न्यूनतम तापक्रम यही समय पुन: मापन गरिनेछ। त्यतिबेला अघि बिहान ५:४५ बजे देखिएको भन्दा न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।

प्रकाशित: १६ पुष २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast