घट्यो काठमाडौँको तापक्रम?

हिमाल प्रेस १२ पुष २०८२ ६:२५
6
SHARES
घट्यो काठमाडौँको तापक्रम?

काठमाडौँ- आज शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो शुक्रबारभन्दा घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस छ।

शुक्रबार यस बेला यहाँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो।

 

 

प्रकाशित: १२ पुष २०८२ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast