आज एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

हिमाल प्रेस ४ पुष २०८२ ७:३१
10
SHARES
आज एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

काठमाडौँ- नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने भएको हो।

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूमा अधिकांश अध्यक्ष ओली पक्षधर नेताहरू निर्वाचित भएका छन्।

अध्यक्ष पदमा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: ४ पुष २०८२ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast