काठमाडौँमा बढ्यो चिसो

हिमाल प्रेस १ पुष २०८२ ६:४२ | Tuesday, December 16, 2025
12
SHARES
काठमाडौँमा बढ्यो चिसो प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ। यसको अर्थ हिजोको तुलनामा आज बिहान चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो।

बिहान ८:४५ बजे घटेर आइतबार उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम यही समयमा फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

प्रकाशित: १ पुष २०८२ ६:४२ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast