काठमाडौँ- काठमाडौँ १ को मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार राप्रपा नेपालका रवीन्द्र मिश्र अगाडि छन्। उनले ३०५८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २८७३ मत ल्याएर पछ्याउँदैछन्। सिंहलाई एमालेका किरण पौडेलले १७३० मत ल्याएका छन्।
प्रकाशित: ५ मंसिर २०७९ १९:०१ | Monday, November 21, 2022
प्रतिक्रिया




