मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने

हिमाल प्रेस २१ मंसिर २०८२ १२:३८
16
SHARES
मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने

धनुषा- मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेको छ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।

यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

प्रकाशित: २१ मंसिर २०८२ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast