लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

हिमाल प्रेस ४ माघ २०७९ १६:११ | Wednesday, January 18, 2023
लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्। उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन्।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए।

प्रकाशित: ४ माघ २०७९ १६:११ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast