बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

हिमाल प्रेस १९ मंसिर २०८२ ११:०७
8
SHARES
बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी- सुर्नया गाउँपालिका-५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो।

उनी सुर्नया गाउँपालिका-४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गएका थिए।

प्रकाशित: १९ मंसिर २०८२ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast