कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा १०५, ब्रोकाउली १५० [अरू कति?]

हिमाल प्रेस १७ मंसिर २०८२ ८:४९
8
SHARES
कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा १०५, ब्रोकाउली १५० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ८०, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ४७, सुकेको भारतीय प्याज ३१, लोकल गाँजर १३५, लोकल बन्दा ६५, स्थानीय काउली ६७, लाम्चो भन्टा ७५, डल्ले भन्टा ७५, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।

करेला १२५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ६१, पाकेको फर्सी ३५, कन्य च्याउ २१५, डल्ले च्याउ ३७५, कुरिलो १२५० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ८५, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ४७, सुकेको भारतीय प्याज ३१, लोकल गाँजर १३७, लोकल बन्दा ६५, स्थानीय काउली ७०, लाम्चो भन्टा ६३, डल्ले भन्टा ६६, तने बोडी १६५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ११५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३६, कन्य च्याउ २०६, डल्ले च्याउ ३६५, कुरिलो १२०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १७ मंसिर २०८२ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast