कस्तो रहला आजको मौसम

हिमाल प्रेस १७ मंसिर २०८२ ७:५९
2
SHARE
कस्तो रहला आजको मौसम

काठमाडौँ- आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८२ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast