काठमाडौँमा झनै बढ्यो जाडो

हिमाल प्रेस १० मंसिर २०८२ ६:५८ | Wednesday, November 26, 2025
12
SHARES
काठमाडौँमा झनै बढ्यो जाडो

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो। हिजो ७ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

प्रकाशित: १० मंसिर २०८२ ६:५८ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast