मावि अध्यापन अनुमतिपत्र परीक्षाको १७१ केन्द्र तोकियो (सूची)

हिमाल प्रेस १४ कार्तिक २०८२ ८:२६
136
SHARES
मावि अध्यापन अनुमतिपत्र परीक्षाको १७१ केन्द्र तोकियो (सूची)

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमीले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालनका लागि १७१ परीक्षा केन्द्र निर्धारण र परीक्षार्थीका रोल नम्बर सार्वजनिक गरेको छ।

आयोगले २०८२ साउन ३१ गते प्रकाशित विज्ञापन नं. ४३/०८२/८३ अनुसार यही कात्तिक २२ गते दिउँसो १ बजेदेखि परीक्षा सञ्चालन हुने जनाएको छ।

आयोगको कात्तिक १३ गतेको निर्णयअनुसार विभिन्न जिल्लामा परीक्षा केन्द्र तोकिएको र परीक्षार्थीका रोल नम्बर कायम गरिएको जानकारी सार्वजनिक गरिएको आयोगका उपसचिव शिवप्रसाद रेग्मीले जनाएका छन्।

सूची

प्रकाशित: १४ कार्तिक २०८२ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast