काठमाडौँ- राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्। उनले आजै (मंगलबार) देखि लागू हुने गरी राष्ट्रपति समक्ष पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै सचिव अर्यालले कात्तिक ११ गते मंगलबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएको छ।
प्रकाशित: ११ कार्तिक २०८२ १५:४४ | Tuesday, October 28, 2025
प्रतिक्रिया





