युट्युबर मनोज मानव फेरि पक्राउ

हिमाल प्रेस २९ असोज २०८२ ७:१० | Wednesday, October 15, 2025
युट्युबर मनोज मानव फेरि पक्राउ

काठमाडौँ- युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ परेका छन्। प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो।

यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन्। सोमबार उनले जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुपमा टेलिफोन गरेर प्रहरीलाई हप्काएको आरोप छ।

प्रहरीका अनुसार नम्बर दिएपछि उनले डीएसपीलाई पनि गालिगलौज गरेका थिए। उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ।

प्रकाशित: २९ असोज २०८२ ७:१० | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast