सर्‍यो एमाले केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस २४ असोज २०८२ १२:२६ | Friday, October 10, 2025
सर्‍यो एमाले केन्द्रीय कमिटी बैठक एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार तयारी पूरा नहुँदा बैठक सारिएको हो।

अब बैठक असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्ने तय गरिएको छ। यसअघि बैठक असोज २७ देखि २९ गतेसम्मका लागि तोकिएको थियो।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ।

प्रकाशित: २४ असोज २०८२ १२:२६ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast