उपेन्द्र यादवभन्दा सीके राउत ठूलो मतान्तरले अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १५:२३ | Monday, November 21, 2022
उपेन्द्र यादवभन्दा सीके राउत ठूलो मतान्तरले अगाडि

जनकपुरधाम- प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका डा. सीके राउतले आफ्नो अग्रता बढाउँदै गएका छन्।

राउतले २ हजार ४०२ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत मात्र ल्याएका छन्।

यस्तै पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ५५० मत ल्याएका हुन्। राउत पहिलोपटक चुनावी मैदानमा छन् भने यसअघि पटकपटक चुनाव जितेका उपेन्द्र पूर्वउपप्रधानमन्त्रीसमेत हुन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:२३ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast