नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ

हिमाल प्रेस १९ असोज २०८२ १५:३४
36
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फररात प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको हो। दाङ घर भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

शर्मालाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असोज २०८२ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast