शीघ्र उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

हिमाल प्रेस १८ असोज २०८२ २१:४०
10
SHARES
शीघ्र उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहन अपिल गरेका छन्।

राष्ट्रपति पौडेलले शनिबार जारी गरेको अपिलमा उल्लेख छ, ‘विपदमा धैर्यपूर्वक चुनौती सामना गर्न म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।’ यसैगरी उनले विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast