कोरलाबाट भित्रिएका कार

हिमाल प्रेस १४ असोज २०८२ २१:१९
84
SHARES
कोरलाबाट भित्रिएका कार तस्बिर : रासस

मुस्ताङको कोरला नाकाबाट कार भित्रिन थालेका छन्। चीनबाट यसरी भित्रिएका कार जोमसोमस्थित मुस्ताङ भन्सार कार्यालयको पार्किङ स्थलमा राखिएको छ। जोमसोममा भन्सार कार्यालयको ७ रोपनी जग्गालाई पार्किङस्थल बनाइएको छ।

 

प्रकाशित: १४ असोज २०८२ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast