प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ– झापाको भद्रपुरमा मेसिनले खुट्टा काटिँदा एक जनाको भएको छ।
प्रहरीका अनुसार ग्राइन्डर मेसिनले खुट्टा काटिएर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारको उपचारका क्रममा गएराति मृत्यु भएको हाे।
शुक्रबार साँझ करिब ५ बजे गाईवस्तुको खुर मिलाउने क्रममा ग्राइन्डर मेसिनले उनको अचानक बायाँ खुट्टा काटिएको थियो।
प्रकाशित: १४ असोज २०८२ ९:०७
प्रतिक्रिया




