देशभर छैन मौसम बदलीको सम्भावना

हिमाल प्रेस १४ असोज २०८२ ७:१४ | Tuesday, September 30, 2025
देशभर छैन मौसम बदलीको सम्भावना

काठमाडौँ– केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुनको प्रभाव दसैँका बेला केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन कमजोर अवस्थाबाट थोरै माथि अर्थात् सामान्य अवस्थामा फर्किएको हो। योसँगै वर्षाको मात्रा पनि केही बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: १४ असोज २०८२ ७:१४ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast