मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोको अवरोध छैन : सडक विभाग

हिमाल प्रेस ११ असोज २०८२ १८:२९
8
SHARES
मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोको अवरोध छैन : सडक विभाग

काठमाडौँ– सडक डिभिजन भरतपुरले मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोका कारण अहिले कुनै पनि अवरोध नभएको बताएको छ।

सवारी आवागमन दुईतर्फि नै संचालनमा रहेको भन्दै गति सिमितमा रहि लेन अनुशासनको पालना गर्न समेत आग्रह गरेको छ।

यसअघि मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पटक पटक पहिरो गएका कारण यातायात अवरोध हुँदै आएको थियो।

प्रकाशित: ११ असोज २०८२ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast