कपिलवस्तुमा करेन्ट लागेर १ जनाको मृत्यु

हिमाल प्रेस ११ असोज २०८२ १७:०९ | Saturday, September 27, 2025
कपिलवस्तुमा करेन्ट लागेर १ जनाको मृत्यु सांकेतिक तस्बिर

काठमाडौँ– कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​

वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने २४ वर्षीया पुष्पा थारूको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ११ असोज २०८२ १७:०९ | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast