
काठमाडौँ- यसवर्षको बडादसैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ।
२०८२ सालको बडादसैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ। बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित: ३१ भदौ २०८२ १७:१८
प्रतिक्रिया