डडेलधुरामा दुई बजेदेखिमात्रै मतगणना

हिमाल प्रेस ५ मंसिर २०७९ १३:४७ | Monday, November 21, 2022
डडेलधुरामा दुई बजेदेखिमात्रै मतगणना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत डडेलधुरामा मतगणना दुई बजेदेखि सुरु हुने भएको छ। केहीबेर अघि बसेको सर्वदलीय बैठकले दुई बजेदेखि मतगणना थाल्ने सहमति गरेको हो।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत उम्मेदवार छन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:४७ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast