सिंहदरबारभित्रको भाग्नावशेष र फोहोर हटाउन निजामती कर्मचारीको आह्वान

हिमाल प्रेस २६ भदौ २०८२ १३:३१ | Thursday, September 11, 2025
सिंहदरबारभित्रको भाग्नावशेष र फोहोर हटाउन निजामती कर्मचारीको आह्वान फाइल तस्बिर

काठमाडौँ– निजामती कर्मचारीहरूले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन्। उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आआफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन्।

उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरबार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ।’

प्रकाशित: २६ भदौ २०८२ १३:३१ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast