देउवा दम्पतीमाथि निवासमै आक्रमण, दुवैजना घाइते

हिमाल प्रेस २४ भदौ २०८२ १५:५५
142
SHARES
देउवा दम्पतीमाथि निवासमै आक्रमण, दुवैजना घाइते

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री र उनकी पत्नी आरजु देउवामाथि आक्रमण भएको छ।

देउवा दम्पतीलाई जेन्जी आन्दोलनकारीहरूले मंगरलबार उनकै निवास बूढानीलकण्ठमा पुगेर कुटपिट गरेको हो। उनीहरू दुवै घाइते भएको भिडियो सार्वजनिक भएको छ।

देउवा निवासमा लुटपाट भएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते अवस्थामा दुवैजनालाई निवासबाट उपचारका लागि अस्पतालतर्फ लगिएको छ।

प्रकाशित: २४ भदौ २०८२ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast