सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जनमत, आन्दोलनमा सहभागी हुने

हिमाल प्रेस २४ भदौ २०८२ १३:१९
8
SHARES
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जनमत, आन्दोलनमा सहभागी हुने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन पार्टी अध्यक्ष सिके राउतले निर्देशन दिएका छन्।

 

प्रकाशित: २४ भदौ २०८२ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast