युलेन्स स्कुलमा आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ ११:३०
20
SHARES
युलेन्स स्कुलमा आगजनी

काठमाडौँ- ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्।

सय जनाभन्दा बढी प्रदर्शनकारीले भित्रै प्रवेश गरेर आगो लगाएका हुन्। सोमबारको जेनजी प्रदर्शनका क्रममा तसिखेल बस्ने एक युवाको मृत्यु भएको आक्रोशमा उनीहरू विरोधमा उत्रिएका हुन्। अहिले उक्त क्षेत्र अशान्त छ।

प्रकाशित: २४ भदौ २०८२ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast