समिति बैठकमा शिक्षा विधेयकमाथि छलफल LIVE

हिमाल प्रेस १३ असार २०८२ १२:३८ | Friday, June 27, 2025

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा जारी छ। समिति बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि छलफल जारी छ।

विधेयकमाथि समिति सदस्यहरूले आफ्नो धारणा राखेका छन्। नेपाल शिक्षक महासंघसँग सरकारले गरेको सहमति अनुसार असार १५ गते आइतबार विधेयक संसद् पुर्‍याउनुपर्ने दबाब छ।

केही दिनयता विधेयकमाथि निरन्तर छलफल भइरहेको छ। बाल विकास शिक्षा र निजी विद्यालयका विषयमा सहमति जुट्न सकेको छैन। उक्त विषयमा सहमति जुटाएर आज भोलिमा विधेयक पारित गर्ने समितिको तयारी छ।

प्रकाशित: १३ असार २०८२ १२:३८ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast