सुनको भाउ घट्यो

हिमाल प्रेस १० असार २०८२ ११:४१
सुनको भाउ घट्यो फाइल तस्बिर

काठमाडौँ- आज बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ५ सयमा कारोबार भएको छ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १० असार २०८२ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast