सुन स्थिर हुँदा बढ्यो चाँदी

हिमाल प्रेस ९ असार २०८२ १०:४४ | Monday, June 23, 2025
सुन स्थिर हुँदा बढ्यो चाँदी

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।

आज (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ।आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। चाँदीको मूल्य भने सामान्य बढेको छ।

आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।

प्रकाशित: ९ असार २०८२ १०:४४ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast