काठमाडौँ- वर्षाका कारण अवरुद्ध भएका सडकको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। देशभरका मुख्य सडकहरू आवातजावत हुने सडकको अवस्था प्रहरीले विवरण खुलाएका छन्।
८ वटा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले आइतबार फेसबुकमार्फत जनाएको छ ।

प्रकाशित: ८ असार २०८२ ११:१६
प्रतिक्रिया



