रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड सहयोग

हिमाल प्रेस ११ भदौ २०८३ १४:२२ | Thursday, August 27, 2026
14
SHARES
रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड सहयोग

काठमाडौँ- सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए।

त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाई उडान भएको छ भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

प्रकाशित: ११ भदौ २०८३ १४:२२ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast