सशस्त्रको एआईजीमा ठाडामगर सिफारिस

हिमाल प्रेस १६ जेठ २०८२ ६:०९ | Friday, May 30, 2025
सशस्त्रको एआईजीमा ठाडामगर सिफारिस

काठमाडौँ- सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा डीआईजी गणेशबहादुर ठाडामगरको नाम सिफारिस गरिएको छ। बिहीबार बढुवा समितिले उनको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

‘बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले ऐ.नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम ७ (सात) दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्नेछन्,’ सशस्त्र प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्यसचिव राजु अर्यालले बिहीबार जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: १६ जेठ २०८२ ६:०९ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast