कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २८ वैशाख २०८२ ७:०० | Sunday, May 11, 2025
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा ५७, तराईको सानो गालेभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३२, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, बन्दा १२, स्थानीय काउली ६५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ३०, परबल ४५, घिरौँला २५, झिँगुनी ७५, हरियो फर्सी ३०, पाकेको फर्सी ४५, भिन्डी ३७, कन्य च्याउ १५३, डल्ले च्याउ ३२६, कुरिलो ४५०, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो नेपाली गोलभेँडा ३९, तराईको सानो गालेभेँडा ४२, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ४२, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, बन्दा १७, स्थानीय काउली ५५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो।

करेला २०, परबल ४५, घिरौँला २५, झिँगुनी ७५, लाम्चो हरियो फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी ४०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, कुरिलो ४५०, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २८ वैशाख २०८२ ७:०० | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast