काठमाडौँ- राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि सूचना जारी गरेको छ। दल दर्ताका लागि आयोगले तीन दिनको समय तोकेको छ।
पुस २५ देखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने आयोगले जनाएको छ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको एक रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन माघ २५ गते हुँदैछ।

प्रकाशित: २४ पुष २०७९ ९:०३
प्रतिक्रिया



