रवि कुलमानको पक्षमा! हटाउने निर्णयको सांकेतिक विरोध

हिमाल प्रेस १२ चैत २०८१ ६:३९ | Tuesday, March 25, 2025
रवि कुलमानको पक्षमा! हटाउने निर्णयको सांकेतिक विरोध

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्तप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांकेतिक विरोध गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएपछि रविले फेसबुक लाइभमा बजुलीबत्ती निभाएर सलाई कोर्दै मैनबत्ती बालेका छन्।

१ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा उनले केही बोलेका छैनन् तर क्याम्पसनमा लेखेका छन्, ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्।’

https://www.facebook.com/share/v/1EfjcywDCJ/

प्रकाशित: १२ चैत २०८१ ६:३९ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast