रोशी खोलाको बगरमा गुड्दै सवारीसाधन

हिमाल प्रेस ५ चैत २०८१ ९:१४ | Tuesday, March 18, 2025
रोशी खोलाको बगरमा गुड्दै सवारीसाधन

बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाभित्र पर्ने अधिकांश सडक बाढीले क्षति गरेपछि काठमाडौँबाट पूर्वी तराई जाने सवारीसाधनहरु सडकमुनि वैकल्पिकरूपमा खोलाको बगरैबगर बनाएको अस्थायी सडकमा गुड्दै।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रोशी खोला आसपास भएर बनेको अधिकांश सडक बाढीले बगाएर क्षतिग्रस्त भएपछि विगत करिब ६ महिनादेखि यसरी वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालनमा ल्याइएको छ।

तस्बिर : पेमा लामा/रासस

प्रकाशित: ५ चैत २०८१ ९:१४ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast