कालिमाटीमा बन्दा १० रुपैयाँमा पाइने, करेला १२५ रुपैयाँ [अरू कति?]

हिमाल प्रेस २८ फागुन २०८१ ९:१८ | Wednesday, March 12, 2025
कालिमाटीमा बन्दा १० रुपैयाँमा पाइने, करेला १२५ रुपैयाँ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा २२, सानो नेपाली गोलभेँडा १८, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५८, तराईको गाँजर २२, लोकल बन्दा १०, स्थानीय काउली २२, ज्यापु काउली १७, लाम्चो भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी करेला १२५, तराईको परबल १७५, लोकल परबल १०७, घिरौँला र झिँगुनी ७५, हरियो फर्सी १२, भिन्डी १०५, स्कुस ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३७६, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: २८ फागुन २०८१ ९:१८ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast