नेपाली कांग्रेस को‘मिसन रोजगारी’ अभियान आजबाट

हिमाल प्रेस २५ फागुन २०८१ ८:०६
12
SHARES
नेपाली कांग्रेस को‘मिसन रोजगारी’ अभियान आजबाट

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ।

अभियान अन्तर्गत ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने छ।

अभियानको उद्घाटन दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपा ललितपुर हुनेछ।

प्रकाशित: २५ फागुन २०८१ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast